काठमाडौं,२९ बैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको मिडिया काउन्सिल विद्येयक संविधानको मर्म विपरीत भएको बताएको छ । आतबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको विद्येयकलाई कू को संज्ञा दिएका हुन् । यो विद्येयकसँगै ओली सरकार अधिनायकवादी शैलीमा लागेको पुष्टी भएको देउवाको भनाई थियो । देउवाले प्रेस स्वतन्त्रतामा माथि हुने यस्ता विद्येयक जसरी पनि फिर्ता गराउने पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार