काठमाडौं, २६ बैशाख ।
सरकारले अमेरिकाका लागि नेपाली राजदूतको समयावधी थप गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको समयावधी थपिएको हो । सरकारले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले यो जानकारी गराएका हुन् । अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्म कार्कीलाई नै निरन्तरता दिने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार