काठमाडौं,१७ चैत । हावाहुरीका कारण बारामा २२ जना भन्दा बढीको ज्यान गएको छ ।आइतबार साँझको हावाहुरीका कारण ठूलो संख्यामा हताहती भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । ठूलो आँधीहुरीका कारण घाइतेको संख्या पनि धेरै रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेकाे  विरगञ्जस्थित अस्पतालमा उपचार भइरहेकाे छ । ठूलाे प्राकृितक  विपतीका कारणा भएकाे क्षतीकाे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार