काठमाडौं,१३ चैत । चैत १६ गतेको नेपाल बन्द फिर्ता भएको छ । नेकपा विप्लव समूहले गरेको बन्द उसले फिर्ता लिएको हो । आमहड्ताल आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेकपाले जारी एसईई र बारको निर्वाचनका कारण चैत १६ को बन्द फिर्ता लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार