काठमाडौं,५ चैत । नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । काभ्रेमा नेपाल प्रहरी र माओवादीबीत गोली हानाहान भएको प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरीमाथि माओवादी कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार