काठमाडौं,४ चैत्त । सिके राउतले नयाँ पार्टी खोलेका छन् । उनले जनमत पार्टी नामको दल बनाएका हुन् । सिरहामा चलेको दुई दिने राष्टिय परिषदको समापनसँगै उनले नयाँ पार्टी जन्माएका हुन् । उक्त पार्टीको केन्द्रीय कार्यसमितिमा ३५ जना रहने पनि जनाइएको छ । सय भन्दा बढी प्रतिनिधी सहभागी भएको परिषद पछि जारी विज्ञप्तीमा जनाइएको छ । यससँगै उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भई राजनीतिक गतिविधीमा संलग्न हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार