काठमाडौं,२४ फागुन । काठमाडौंको बसुन्धरामा बम बिस्फोट भएको छ । बिस्फोटमा परी ३ जना घाइते भएका छन् । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेशिक रोजगार व्यवसायी अध्यक्ष रोहण गुरुगंको कार्यालय परिसरमा बम बिस्फोट गराइएको हो । साँझ ७ बजेर ४५ मिनेट जाँदा अज्ञात समूहले बिस्फोट गराएको प्रहरीले जानकारी दिएको छ । बिस्फोटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार