काठमाडाैं,१६ फागुन । मन्त्री रबिन्द्र अधिकारी लगायत हेलिकाेप्टर दुघर्टनमा परी  निधन भएकाहरूकाे  श्रद्धाञ्जलीसभा स्थगित भएकाे छ । पाेस्टमाटर्मका लागि समय लाग्ने भएपछि श्रद्धाञ्जलीसभा भाेलिका लागि सारिएकाे हाे । प्रतिकुल माैसमका कारणा सव ल्याउन नै ढिलाइ भएका कारणा पाेस्टमाटर्मका लागि  ढिलाइ भएकाे हाे । काठमाडाैंकाे टुडिँखेलमा श्रद्धाञ्जलीसभाकाे तयारी गरिए पनि अन्तिम समयमा स्थगित भएकाे हाे । श्रद्धाञ्जलीसभा भाेलि विहान ८ बजे हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार