काठमाडौं, १५ फागुन । सरकारले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने भएको छ । मन्त्रीपरिषदको बैठकनले राष्ट्रिय

शोक घोषणा गर्दै भोलि विहीबार देशभर तथा विदेशस्थित कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने घोषणा पनि गरेको छ । साथै विदेशस्थित कुटनीतिक नियोगमा आधा झण्डा झुकाइने मन्त्रीपरिषदले निर्णय गरेको छ । हेलिकोप्टर दुर्घटना पछि आकस्मिकरुपमा बसेको बैठकले अप्रत्याशितरुपमा भएको उक्त घटनाले देशलाई ठूलो क्षती पुगेको समेत बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार