नुवाकोटको तादी गाँउपालिका–४ सातबिसेस्थित महारुद्र महादेव कृषि फर्ममा उत्पादित गोलभेडा । पञ्चकन्या गाँउपालिका–४ थप्रेकका किसान रामकुमार अधिकारीले चार रोपनी जग्गा भाडामा लिएर बेमौसमी एंव अर्गानिक तरकारी खेतीबाट मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार