
चितवन, १६ माघ (रासस): पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
लोकप्रिय
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
ताजा खबर
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
- चट्ययाङ पर्दा घर जलेर नष्ट
- दुर्घटनामा चालकको मृत्यु,१३ घाइते
- कलाकार र खेलाडीले दिलाए पहिचान : मुख्यमन्त्री शाही
- रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी
- स्वदेशमै रोजगारीको अवसर जुट्दै
- बागलुङमा कृषि विज्ञान क्याम्पस
- भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु