काठमाडौं १४ माघ । नेपालले पहिलो एक दिवसीय खेलमा ऐतिहासिक जित हात पारेको छ । युएईविरुद्ध तीन एक दिवसीय खेलमा नेपालले २–१ ले जित हात पारेको हो । २ सय ५५ रनको लक्ष्य नेपालले ३२ बल बाँकी छदैं पूरा गरेको हो ।

पहिलो खेल हारको नेपालले लगातार २ खेल जितेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो खेल खेलेको नेपालले पहिलो उपाधि हात पारेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार