दैलेखको नौमूले गाउँपालिका–. ३ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाद्वारा सञ्चालित खानेपानी योजनाको ट्यांकी निर्माणको लागि खोला किनारबाट सामूहिकरुपमा ढुंगा ओसार्दै स्थानीय महिला । तस्वीर: हिक्मत बहादुर नेपाली, दैलेख (दुल्लु), कर्णाली प्रदेश,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार