
उर्लाबारी, १ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिनुहुँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको बताउनुहुँदै मुख्यमन्त्री राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा यस मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षाल्लास पूर्वक धूमधामले मनाउने गरिएको बताउनुभएको छ ।
तरुल लगायतका कन्दमुल तथा घिउ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुसी साटासाट गरी मनाइले यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको मुख्यमन्त्री राईको शूभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
- चट्ययाङ पर्दा घर जलेर नष्ट
- दुर्घटनामा चालकको मृत्यु,१३ घाइते
- कलाकार र खेलाडीले दिलाए पहिचान : मुख्यमन्त्री शाही
- रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी
- स्वदेशमै रोजगारीको अवसर जुट्दै
- बागलुङमा कृषि विज्ञान क्याम्पस
- भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु
- देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि