म्याग्दीको अन्नभण्डारको रुपमा चिनिने रत्नेचौर गाउँ । प्राकृतिक रुपले समेत सुन्दर यो गाउँ म्याग्दीको आकर्षक गाउँ हो । सुन्दर गाउँ हेर्न आन्तरिक पर्यटकहरु आउने गर्दछन । तस्वीर: ध्रुवसागर शर्मा,गलेश्वर,म्याग्दी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार