चरिकोटबाट पाँच किलोमिटर माथी देउराली बजार नजिकै रहेको भुतपोखरी । चरिकोटबाट कालिन्चोक मन्दिर जाने बाटोमा रहेको यो पोखरीमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ । तस्वीर: प्रभु जिरेल, चरिकोट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार