विसं २०६० सालमा तत्कालिन नेकपा (माओवादी) र सरकारबीच शान्तिवार्ता भएकोे दाङको हापुरेमा रहेको एतिहासिक भवन । सडकको स्तरउन्नती गर्दा भत्काउनुपर्ने अवस्था रहेको उक्त भवनलाई इतिहासका रुपमा जीवन्त राख्न संग्रहालय बनाउन स्थानीयले माग गर्दै आएका छन् । तस्वीरः दिपक बोहरा, लमही

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार