काठमाडौँ, २४ भदौ । रोल्पामा तरुण दलका एक कार्यकर्ताको गोली हानी हत्या भएको छ । तरुण दल रोल्पा नगरपालिकाका अध्‍यक्ष रोहित पुनको आइतबार साँझ गोली हानी हत्‍या भएको हो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले पूर्व वाइसियलका कार्यकर्ता देवबहादुर घर्तीलाई प्रक्राउ गरेको छ । व्यक्तिगत रिसिबीका कारण सामान्य विवाद भए पछि घर्तीले गोली चलाएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार