विगत दुई दशकपछि स्तरोन्नति हुन लागेको दाङ–कोइलावास सडकखण्ड अन्र्तगत कालोपत्रे भएको सडक । भारत सरकारको सहयोग र नेपाल सरकारको व्यवस्थापनमा ३३ किलोमिटर सडक निर्माण सुरुभएको हो । तस्वीरः बालाराम खड्का, तुलसीपुर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार