काठमाडौँ, १३ फागुन । नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रति तोला ५७ हजार ३ सयमा कारोबार भएको छ । साताको अन्तिम दिनको तुलनामा साताको पहिलो दिन मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार