काठमाडौं,२ पुष । काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम २ डिग्रीको हाराहारीमा झरेको छ ।

शनिबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ। शनिबार साँझ ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रेकर्ड गरेको थियो । तापक्रम क्रमश घट्दै जाने र अझ चिसो बढ्ने बताइएको छ । ‘यसपटक हिउँदमा शनिबार काठमाडौंमा सबैभन्दा बढी चिसो महसुस भएको छ। जुन तथ्य विमानस्थलको उपकरणले पुष्टी गरेको छ,’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने।
आजको समाचारपत्र समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार