
काठमाडौं, ११ मंसिर । आइतबार विहानैदेखि धादिङको बेनीघाट रोराङको ताल्तीबजारका आधा दर्जन होटल भरिभराउ थिए। सवै दलिय गठबन्धनका झण्डा टाँगिएका होटलमा चिउराका थैली, ब्रोइलरको मासु र भातका ताउली तयार थिए।
बाहिर मतदान चलिरहेको थियो । दलका कार्यकर्ता स्थानीयलाई जति सकिन्छ खाउ भन्दै डाकिरहेका थिए। उनीहरु थैलीबाट आफूखुशी चिउरा झिक्थे, मासुचाहिं होटल साहुले खटाएर दिन्थे।
चेपाङ समुदायको भोट आफूतिर आकर्षित गर्न दलहरुले उनीहरुका लागि भोजको व्यवस्था गरिएको थियो ।
दलका कार्यकर्ता मतदानपछि भात र मासुसँगै रक्सी पनि व्यवस्था गरिदिने आश्वासन मतदातालाई बाँड्दै थिए। अधिकांश मतदाताले दलहरुले भोज गर्न लागेको जानकारी पाएपछि बालबालिका समेत साथमै लिएर मतदान गर्न आएका थिए। आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
लोकप्रिय
- तारा एयर हरायो, खोजी कार्य जारी
- जिप दुर्घटनामा दुईको मृत्यु
- “अन्तिम पात” : ओ हेनरी
- उसेन बोल्टलाई पछि पार्दै ग्याटलिनले जिते स्वर्ण
- वरिपरि भोज, भित्र मतदान
- खुम्बुमा पर्यटकको चाप बढ्दै
- सेलिब्रेटीका प्रेग्नेन्सी पोस्ट
- प्राविधिक शिक्षामा लगानी बढाइने
- निर्वाचित वडा सदस्य कारागार चलान
- गठबन्धनमा सिट बाँडफाँडको सकस ,यसकारण टुंगिएन क्षेत्र बाँडफाँड
ताजा खबर
- गोर्खाले व्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छः प्रधानमन्त्री
- सरकार सर्वसत्तावादतर्फ जान खोज्योः पौडेल
- राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाइने मन्त्री अधिकारीको भनाई
- तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी
- विदेशबाट गर्भ बोकेर फर्किएकी पत्नी घर निकाला
- चार मिनेटको काम १३ घन्टाको तयारी
- छोराछोरी सामुदायिकमै पढाउनुस्ः शिक्षामन्त्री
- आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड
- केरुङ र रक्सौलका रेलको प्रतिस्पर्धाः को पहिला ?
- पाइलटलाई उडानमा फोटोग्राफी निषेध