काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरकीछन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिए । व्यवस्थापिका–संसद्को बैठकबाट केही समय पहिले उक्त विधेयक पारित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार