पछिल्लो समय चर्चित बनिरहेको रियालिटी सो नेपाल आइडलबाट सुजता पाण्डे आउट भएकी छन् । टप ५ सम्म पुगेकी सुजता टप ४ मा भने समावेश हुन सकिनन् । बुवाकी प्यारी छोरीकी उपनाम पाएकी सुजता नेपाल आइडलको टप ५ सम्म रहने एक मात्र महिला थिइन् ।

बटम तिनमा पर्दै आइरहेकी सुजता यस साता उनी सँगै प्रताप दास र बुद्ध लामा बटम तिनमा परेका थिए । सबै भन्दा कम भोट ल्याएर टप ५ बाट सुजता आउट भएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार