प्रचण्डको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन, ३१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका...

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

हेटौँडा, ३१ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन...

साउदी अरबमा एक नेपालीको मृत्यु

राजविराज, २७ वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ...

आगलागीबाट रु बीस लाखको क्षति

उदयपुर, २७ वैशाख । उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट...

गाडीको ठक्करले एकको मृत्यु

चितवन, २६ वैशाख । गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ...

तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र पर्वत, ३१ वैशाख । पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका–८ को दम्भाखोलामा जोड्ने योजना थियो । योजनाअनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका...
सपना बादीले नागरिकता पाइन् बाजुरा, १९ वैशाख । बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता...
जाजरकोटमा असिनाले बीउ नै बाँकी राखेन जाजरकोटमा असिनाले बीउ नै बाँकी राखेन जाजरकोट, १९ वैशाख । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ...
प्रदेश २ का मन्त्रालयहरु चुरोट कारखानाको भवनमा स्थापना   महेन्द्रनगर ,१३ फागुन। जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखानाको प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का...
गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या काठमाडौं,११ बैशाख । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या...
केन्द्रबाट आफ्ना मान्छेलाई टिकट दिँदा पार्टीले चुनाव हारयोः रामशरण महत केन्द्रबाट आफ्ना मान्छेलाई टिकट दिँदा पार्टीले चुनाव हारयोः रामशरण महत स्थानीय तहको दुईवटै निर्वाचनको परिणामले तपाईहरुको शक्तिलाई कमजोर सावित गर्यो । यो निर्वाचनको परिणामप्रतिको तपाईको...
अदालतले सलमानलाई दियो राहत, मुद्धाको अन्तिम टुंगो नलागुञ्जेल विदेश जान रोक जोधपुर, भारत, २४ चैत । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उनका वकीलले जानकारी दिए । भारतीय...
किन जम्दैनन् राजनीतिमा कलाकार ? काठमाडौं, २२ साउन । गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ। पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा आबद्ध भए। कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारको आगमनले एकताका दलहरूभित्र तरंग...
लिला विश्वकर्माको शब्दमा “तीजमा बरिलै नाचौँन कम्मर मर्काइ” लिला विश्वकर्माको शब्दमा “तीजमा बरिलै नाचौँन कम्मर मर्काइ” काठमाडौं, १२ साउन । महिलाहरुको पर्व तिजको पूर्व सन्ध्यामा नेपालमा मात्र होइन बेलायतमा पनि म्यूजिेक भिडियो निकालिएको छ । लन्डनको एक ब्रीजमा रातो साडीमा ठाटिएर नेपाली महिलाले नाचेको दृश्यले स्वदेशी तथा विदेशीको मन समेत जितेको...
सबै भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने बर्दिवास, १३ फागुन। साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै...
दोहोरो अंकले घट्यो शेयर बजार काठमाडौँ, २३ वैशाख । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका...
क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु ओटावा क्यानडा, २४ चैत । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बस चालकसहित २८ जनासहित राजमार्ग...
अब कतारमा कामदारको न्युनतम तलब तोकिने काठमाडौं, १० असोज । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ। कतारमा ४ लाख नेपाली कार्यरत छन्। कतारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय...
कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो काठमाडौं, ३० असोज । कतारमा रहेको यु्नाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ कामदारको रोगारी गुमेको छ। कम्पनी धरासायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन्। युनाइटेड कम्पनीमा नेपालीसहित अन्य...